नेपाल टेलिकमका सबै मोबाइल सेवामा विशेष छुट

1
नेपाल टेलिकमले आफ्नो १२ आैँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकका लागि आफ्नो सेवामा विशेष छुटको व्यवस्था गरेको छ। कम्पनीले दिएका छुट तथा सुविधाहरु यसअनुसार छन्।
timthumb

१.आज अर्थात् यही माघ २२ गतेदेखि माघ २४ गतेसम्म (तीन दिन) नेपाल टेलिकमका सबै रिचार्ज कार्ड तथा एमपीओसबाट रिचार्ज गर्दा १२ प्रतिशत बोनस पाइने।

२. आज अर्थात् यही माघ २२ गतेदेखि माघ २९ गतेसम्म (एक हप्ता) सम्म जीएसएम-सीडीएमए (प्रिपेड-पोस्टपेड) सेवाका ग्राहकले डाटा प्याकेज सबस्क्राइब गर्दा सोही भोल्यूम बराबरको बोनस उपलब्ध हुनेछ।

Continue reading